Logo

सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड योजना, यसरी गर्नुस आवेदन

सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड योजना, यसरी गर्नुस आवेदन



काठमाडौं । सानिमा बैंकका ग्राहकहरुका लागि ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस’ नारा सहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना ल्याएको छ । यो योजना १५ मंसिर देखि २२ मंसिर २०७७ सम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकहरुका लागि लागू हुनेछ ।

अनलाइन आवेदन बैंकको वेबसाइट वा httpsM//cardrequest.sanimabank.com/credit-card/online-application बाट दिन सकिनेछ । यस अवधिमा अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिनुहुने ग्राहकहरुले निःशुल्क क्रेडिट कार्डका साथै सुलभ ब्याजदरमा मासिक किस्तामा विशेष सुबिधा पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL