Logo

जलवायु महत्वाकांक्षा सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन, हरित यात्रामा नेपालको विश्वलाई साथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तनको असर न्यून गर्दै त्यसका उपाय पालना गर्न नेपाल सधैँ प्रतिबद्ध रहेको बताएका छन् । हरित यात्रामा एकसाथ अगाडि बढ्न नेपालले सबै मुलुकको साथ अपेक्षा गरेको औँल्याउँदै प्रधानमन्त्री ओलीले जलवायु उत्थानशील विकासको प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको र कार्बन–शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील रहेको जनाएका छन् । जलवायु सम्मेलनलाई…