Logo

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, नागरिक केयर सेन्टर भवन निर्माणार्थ आर्थिक सहयोग प्रदान

काठमाडौं । ग्लोबल आइएमई बैंकले विराटनगर स्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवननिर्माणको लागि दुई लाख पचास हजार रुपैंया सहयोग गरेको छ । बैंककाप्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ, विराटनगरमा आयोजित कार्यक्रमका बीच नागरिक केयर सेन्टरका संयोजक पवनकुमार शारडालाई दुई लाखपचास हजारको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नागरिक केयर सेन्टरका…