Logo

गोदरेजको चाडपर्व अफर, २५ प्रतिशत क्यास ब्याक

काठमाडौं । नेपालकै सर्वाधिक रुचाइएको घरायसी ब्राण्ड मध्येको एक गोदरेज एपलायन्सले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी अफरहरु सार्वजनिक गरेको छ । नेपालीहरुको महान चाडलाई लक्षित गरी गोदरेजले ‘हेल्दी फर यू, हेल्दी फर द प्लानेट’को नारासहित २५ प्रतिशतसम्मको क्यास ब्याक अफर ल्याएको हो । नेपाली बजारमा गोदरेजका सिंगल र डबल डोर रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेभ ओभन,…