काठमाडाैं । बैंक अफ काठमाण्डू र तिनाउ इन्टरनेशनल हस्पिटलबीच छुट सम्झाैता भएकाे छ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि., बुटवलमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्मको छुट उपलब्ध गराउने सम्झौता भएको हाे । उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र तिनाउ…