Logo

महासंघको वागमती प्रदेश अध्यक्षमा कार्की र श्रेष्ठबीच प्रतिस्पर्धा, एशोसिएट् उपाध्यक्षमा तिवारी र श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वागमती प्रदेशको निर्वाचनमा अध्यक्ष पदमा सुदर्शन कार्की र दिलसुन्दर श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि नै अध्यक्ष पदमा श्रेष्ठले उम्मेदवारी घोषणा गरेका थिए भने हाल आएर कार्कीले पनि उम्मेदवारी घोषणा गरेका हुन् । कार्कीले यस अघि अध्यक्षको तयारी गरिरहे पनि आजै मात्रै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।…