Logo

यामाहाको ‘रे जेडआर १२५’ नेपालमा सार्वजनिक, मूल्य २ लाख ५४ हजार ९ सय

काठमाडौं । यामाहाको नेपालको लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले आफ्नो नयाँ स्कुटर भर्चुअल रुपमा सार्वजनिक गरेको छ। कम्पनीले बुधबार ‘रे जेडआर १२५’ आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो। यो स्कुटरमा १२५ सिसीको फ्युल इन्जेक्सन इन्जिन रहेको छ। यसले ६ हजार ५ सय आरपिएममा अधिकतम ८ बिएचपी पावर र ५ हजार आरपिएममा ९.७ एनएम टर्क उत्पन्न…