Logo

सरकारी जागिरमा खुल्यो अवसर, लोकसेवा आयोगले माग्यो ११ सय बढी कर्मचारी (सूचनासहित)

सरकारी जागिरमा खुल्यो अवसर, लोकसेवा आयोगले माग्यो ११ सय बढी कर्मचारी (सूचनासहित)



काठमाडौं । बागमती प्रदेशको लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका बिभिन्न सेवा समूहका पाँचौ तहका पदमा एक हजार एक सयभन्दा बढी संख्यामा विज्ञापन खुलाएको छ ।

laxmi

जेष्ठता, कार्यसम्पादन मूल्यांकन, खुला तथा समावेशी सबै गरेर एक हजार एक सय २४ जना भर्नाका लागि मंगलबार विज्ञापन खुलाइएको हो । खुलातर्फ प्रशासन र प्राविधिकतर्फ ३७६ जना तथा स्वास्थ्य सेवातर्फ १ सय ४४ जना भर्ना आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL