Logo

कोरोनासम्बन्धी अमेरिकाको नयाँ दाबी, संक्रमितबाट सर्नेभन्दा पनि हावाबाट संक्रमण बढी फैलिरहेको भनाई

काठमाडौं । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीको एक अध्ययनले अहिले हावाबाट कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढी फैलिरहेको देखाएको छ । सीडीसीका अनुसार कोरोना भाइरस धुवाँजस्तो लामो समयसम्म हावामा रहन सक्ने भएकाले यसको संक्रमण फैलिरहेको छ । मेडिकल जर्नल अफ साइन्समा प्रकाशित अध्ययनअनुसार पछिल्लो समय संक्रमितको नजिकबाट भन्दा पनि हावाबाट संक्रमण बढी फैलिरहेको…