काठमाडौं । नेपालमा हाल १ सय २७ ओटा कम्पनीहरुले इन्टरनेट सेवा प्रदान गर्नेगरी नेपाल दूरसंचार प्राधिकरणबाट अनुमति लिएका छन् । तर, प्रायः सबै कम्पनी नाफामा केन्द्रित हुँदा सेवाको पहुँच वृद्धिमा भने अहिलेसम्म समस्या देखिएको छ । काठमाडौं उपत्यकाभित्रकै विभिन्न स्थानहरुमा अहिलेसम्म इन्टरनेटको सुविधा पुग्न नसकेको अवस्था छ । नेपाल दूरसंचार प्राधिकरणका अनुसार गत असोजसम्म २…