Logo

नेशनल माइक्रोफाइनान्सको लाभांश घोषणा, सेयरधनीले नगद र बोनससहित २७ प्रतिशत लाभांश पाउने

नेशनल माइक्रोफाइनान्सको लाभांश घोषणा, सेयरधनीले नगद र बोनससहित २७ प्रतिशत लाभांश पाउने



काठमाडौ । नेशनल माइक्रोफाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ।

laxmi

कम्पनीको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशत नगद गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL