काठमाडाैं । सामसङले आफ्नो नयाँ फोन ग्यालेक्सी ‘एम ०२ एस’ नेपाली बजारमा सार्वजनिक गरेको छ । सामसङको आधिकारिक वितरक कम्पनी आईएमएस प्राइभेट लिमिटेडले यस फोनलाई विभिन्न आधिकारिक खुद्रा वितरकहरुबाट उपलब्ध गराएको छ । ६.५ इन्चको एचडी प्लस डिस्प्ले भएको यस फोनको स्क्रिनमा भी आकारको वाटरड्रप नोच छ । यस फोनमा ५००० एमएएचको ब्याट्री ब्याकअप र १५…