GBIME

प्रभु क्यापिटलद्धारा कर्मचारीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम सम्पन्न


बिजखबर संवाददाता
4 January, 2021 11:08 am

prabhu capital

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले कर्मचारीहरुको क्षमता अभिबृद्धि सम्बन्धी तालिम सम्पन्न गरेको छ ।

NLIC
LAXMI

सो तालिममा क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले क्यापिटलले हालसम्म गरेको उपलब्धि, आगामी दिनमा क्यापिटलले गरिने रणनितीहरुको बारेमा जानकारी दिएका थिए । 

कार्यक्रमलाई सम्वोधन गर्दे थकालीले कर्मचारीहरुको मनोबलमा वृद्धि गरी उत्प्रेरणा प्रदान गर्दे सेवाग्राहीहरुलाई गुणस्तरीय सेवाप्रदान गर्न अनुरोध गरेका थिए ।   

साथै ईन्भेष्टमेण्ट बैकिङ्गको अवधारणालाई प्रकाश पार्दे आगामीदिनमा सोही बमोजिमको कार्यहरु गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL