Logo

महामारीले ग्रस्त विश्व अर्थतन्त्रका लागि चीनका दुई समाधान सुत्र : परस्पर हितकारी सहयोग र खुल्ला विश्व

काठमाडौं । विश्वभर कोरोना भाईरस (कोभिड–१९) को कहर छ । धेरै देशका करोडौं मानिसलाई कोरोना संक्रमण भएका कारण आर्थिक क्रियाकलापहरु ठप्प प्राय भएका छन् । धेरै देशहरुले यसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै कडा प्रतिवन्ध लगाएका कारण पनि अर्थतन्त्रका विभिन्न स्रोतहरु शुन्यप्राय भएका छन् । यसरी थिलथिलो भएको विश्व अर्थतन्त्रलाई पार लगाउन चीनले दुई सुत्र…