Logo

महालक्ष्मी लाइफ इन्सुरेन्सले आईपीओ ल्याउने, फागुन ३ गते साधारणसभा

काठमाडौं । महालक्ष्मी लाइफ इन्सुरेन्सले आईपीओे प्रस्ताव पारित गराउन फागुन ३ गतेलाई साधारणसभा बोलाउने भएको छ । महालक्ष्मीले सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४०…