Logo

राष्ट्रिय प्रशारणमा जोडियो घलेम्दी, केन्द्रीय ग्रिडमा पाँच मेगावाट विद्युत थप

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भएको एक वर्षपछि उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । नारच्याङको घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सबस्टेशनको क्षमताले धान्न नसकेपछि पाँच मेगावाट क्षमताको घलेम्दी पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन ।  नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण गाउँपालिका–३ दानामा गत हप्तादेखि सञ्चालन गरेको २२० केभी क्षमताको…