Logo

घट्यो सुनको मूल्य, प्रतितोला ९० हजार ४ सयमा कारोबार हुँदैं

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य केही घटेको छ । आइतबार सामान्य वृद्धि भएको सुनको मूल्य साताको दोस्रो दिन सोमबार भने तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४ सय र तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय…