काठमाडौं । प्रभु बैंक लिमिटेडले ई केवाईसी सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ई केवाईसी सेवा सञ्चालनमा ल्याएको हो । प्रभु बैंकमा खाता खोली कारोबार गरेका सम्पूर्ण ग्राहकहरुले बैंकको वेबसाईटमा लगईन गरी अनलाइन मार्फत केवाईसी अद्यावधिक गर्ने व्यवस्था मिलाईएको छ जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको…