काठमाडौं । सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट जनक शर्मा पौडेलले राजिनामा दिएका छन् । बैंक उच्च स्रोतका अनुसार उनले आजै संचालक समिति समक्ष राजिनामा पेश गरेका हुन् । बैंक उच्च स्रोतका अनुसार सीईओ शर्माले आजै राजिनामा दिएको र आजै बस्ने बैंक संचालक समितिले उनको राजिनमा स्वीकृत गर्ने भएको छ । आज केही बेरमै…