Logo

तीन दिन स्थिर रहेको सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा तीन दिन स्थिर रहेको सुनको भाउ बिहिबार बढेको छ । बुधबारको तुलनामा बिहिबार सुन तोलामा तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन तोलाको ८७ हजार २०० रुपैंया कायम गरिएको छ । बुधबार सो मूल्य ८६ हजार ९०० रहेको थियो । यस्तै तेजावी सुन प्रतितोला…