Logo

एनएमबिको १२५ दिने निक्षेपमा आकर्षक योजना, ७ दशमलव २५ प्रतिशतसम्म बार्षिक ब्याजदर

एनएमबिको १२५ दिने निक्षेपमा आकर्षक योजना, ७ दशमलव २५ प्रतिशतसम्म बार्षिक ब्याजदर



काठमाडौं । एनएमबि बैंकले माघ महिनादेखि सर्वसाधारण ग्राहकलाई १२५ दिने मुद्दतीमा ७ दशमलव २५ प्रतिशतसम्म बार्षिक ब्याजदर (शून्य दशमलव ५ प्रतिशत प्रिमियम सहित) योजना ल्याएको छ ।

laxmi

साना निक्षेपकर्तालाई बचत गर्न प्रोत्साहन गर्ने गरी निक्षेपमा आकर्षक योजना ल्याएको बैंकले जनाएको छ ।

१८० शाखामा यो योजना सञ्चालनमा रहेकाले जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिने बैंकको भनाइ छ । बैंकले १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत् पनि सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL