Logo

महङ्गा गाडी आयातमा लगाएको प्रतिबन्ध हट्यो, सबै मूल्यका आयात गर्न सकिने

महङ्गा गाडी आयातमा लगाएको प्रतिबन्ध हट्यो, सबै मूल्यका आयात गर्न सकिने



काठमाडौं । सरकारले महंगा गाडी आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । सरकारले एक बर्ष अघि ५० हजार डलरभन्दा माथिका महङ्गा गाडी आयातमा प्रतिबन्ध लगाएकोमा हाल आएर फुकुवा गरेको हो ।

laxmi

सरकारले तत्कालिन समयमा महङ्गा गाडी आयात गर्दा उच्च रुपमा विदेशी मुद्रा बाहिरिने भन्दै आयातमा प्रतिबन्ध लगाएको थियो ।

तर हाल आएर सरकारकाले राजपत्रका सूचना प्रकाशित गर्दै जतिसुकै मूल्यका गाडी समेत आयात गर्न दिने व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL