काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले ‘बम्पर’ लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६र०७७ को सञ्चित मुनाफबाट सेयरधनीलाई ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये कम्पनीले हाल कायम चुक्ता पुँजी सात करोड ९२ लाख रुपैयाँको ४९.४ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि…