Logo

दोश्रो चरणको चक्रपथ विस्तार अझै अन्यौलमा : सरकारको कमजोरी कि, चिनियाँ पक्षको आनाकानी ?

काठमाडौं । लामो समयदेखि रोकिएको चक्रपथको दोश्रो खण्ड बिस्तारको काम कहिले शुरु हुने भन्नेमा अझै अन्यौलता देखिएको छ । दुई बर्षअघि पहिलो खण्डको काम सम्पन्न गर्नैवित्तिकै दोस्रो खण्डको काम सुरु गर्ने निर्णय गरेको चिनियाँ पक्ष हालसम्म पनि सम्पर्कमा नआउँदा थप अन्यौलता बढेको सडक विभागको गुनासो छ । चक्रपथ विस्तारको पहिलो चरणमै विभिन्न आलोचना खेपेको चिनियाँ…