काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणा गरेको दिनदेखी परिचालन गरेको बिशेष छड्के चेकजाँच तथा अनुगमन टोलीले बिभिन्न स्थानबाट दैनिक रुपमा यात्रु ठगी गर्नेलाई पक्राउ गरेको छ । महामारीको यस्तो परिस्थितिमा यात्रुहरु समस्यामा पर्नसक्ने र ठगीन सक्ने कुरालाई मध्यनजर गरि बिशेष टोली परिचालन गरेका छौ, टोलीले सम्भावित त्यस्ता स्थानहरुमा निग्रानी गर्ने, आफै यात्रु बनेर…