Logo

हिमालयन बैंकको मोबाईल बैंकिङ सेवामा थप सुविधा, अब नेपाल सरकारको राजस्व भुक्तानी पनि गर्न सकिने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकिङ्ग सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी व्यवस्था २०७७ साल माघ १९ बाट सुचारु गरेको छ । उक्त सेवाको सुरुवात सँगै बैंकका ग्राहकहरुले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) मार्फत नै थप सेवाको रुपमा…