Logo

अक्सिजन उद्योगलाई स्वास्थ्य मन्त्रालयको परिपत्र, अक्सिजनका लागि मन्त्रालयको सिफारिस अनिवार्य

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस बिना अक्सिजन सिलिण्डर भरेर बिक्री-वितरण नगर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । मन्त्रालयले अक्सिजन उद्योगलाई परिपत्र गर्दै सिफारिस बिना कुनै पनि सरकारी, सामुदायीक तथा निजी अस्पतालहरुलाई अक्सिजन सिलिन्डर भरी बिक्री वितरण नगर्न अनुरोध गरेको हो । शनिबार अक्सिजनसँग सम्बन्धित १० कम्पनीलाई यस्तो आग्रह गरिएको हो । ‘नेपालमा दिन…