Logo

इन्भेष्टमेन्ट बैंक लिमिटेको ‘एनआईबीएल समृद्धि फन्ड–२’ योजना, आवश्यकताभन्दा अधिक इकाईको लागि आवेदन

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको ‘एनआईबीएल समृद्धि फन्ड–२’ योजनामा आवश्यकता भन्दा अधिक इकाईहरुको लागि आवेदन परेको छ । एनआईबीएल म्युचुअल फन्ड अन्तर्गतको ‘एनआईबीएल समृद्धि फन्ड–२’ योजनाको १० अङ्कित दरको १२ करोड इकाईहरु बैशाख १३ गतेदेखि बैशाख १६ गतेसम्म सार्वजनिक रुपमा बिक्री आह्वान भएकोमा आवश्यकता भन्दा अधिक इकाईहरुको लागि आवेदन प्राप्त भएको…