Logo

मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ निर्माण तीव्र, २ महिनामा सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत ‘हेडवर्क्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत पुस दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडवर्क्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ भएको हो । सो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै अवधिमा सम्पन्न गर्न नसकिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । अहिले निर्माण धमाधम…