Logo

हिमालयन डिस्टिलरीको चैत्र महिनासम्मको प्रगति विवरण सार्वजनिक, नाफा ५४ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन डिस्टिलरीले आर्थिक बर्ष २०७७–७८ को चैत्र महिनासम्मको प्रगति विवरण सार्बजनिक गरेको छ । डिस्टिलरीले गत वर्षको यसै अवधिसम्मको कारोवार र यस वर्षको सोही अवधि सम्मको कारोवारलाई तुलना गर्दा गत वर्षको चैत्र मसान्त सम्ममा कुल विक्री रकम रु.३ अर्ब ५७ करोड भएकोमा यस वर्षको त्यसै अवधि सम्ममा रु ३ अर्ब ८९ करोड गर्न…