Logo

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट, १८ हजार आवेदकले पाए १० कित्ता सेयर

काठमाडौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेको आइपीओ आज आइतबार बाँडफाँट भएको छ । कम्पनीले माघ २१ गतेदेखि फागुन १ गतेसम्म का लागि निष्काशन गरेको आइपीओमा गोलाप्रथामार्फत १८ हजार जना आवेदकलाई १० कित्ताका दरले १ लाख ८० हजार कित्ता सेयर बाँडफाँट गरिएको हो । वैदेशिक रोजगारीमा रहेकाहरुले बिक्री प्रबन्धकको…