Logo

यामाहा र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता, यामाहाको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने

काठमाडौं । गत ९ वर्ष देखि हेलमेट को मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको 'हेल्मेट्स नेपाल' ले यामाहा नेपालसँग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बिच सम्झौता भएको हो । सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ। जहाँ हेल्मेट, सेफ्टी गियर…