Logo

पिपुल्स पावरलाई हकप्रद सेयर निष्कासनको अनुमति, ३१ लाख ६३ हजार कित्ता निष्कासन गर्दै

पिपुल्स पावरलाई हकप्रद सेयर निष्कासनको अनुमति, ३१ लाख ६३ हजार कित्ता निष्कासन गर्दै



काठमाडौं । पिपुल्स पावर लिमिटेडलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ । बोर्डले १ः०.५ अनुपातमा प्रति सेयर १०० रुपैयाँका दरले ३१ लाख ६३ हजार कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्