Logo

एभरेष्ट बैंकको सामाजिक उत्तरदायित्व, नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग प्रदान

एभरेष्ट बैंकको सामाजिक उत्तरदायित्व, नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग प्रदान



काठमाडौं । नागरिक केयर सेन्टर विराटनगरलाई एभरेष्ट बैंकले पाँच लाख सहयोग रकम उपलब्ध गराएको छ ।

laxmi

कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्य उपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंकले उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको बैंकका क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठले बताए । 

नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजू मार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL