GBIME

एभरेष्ट बैंकको सामाजिक उत्तरदायित्व, नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग प्रदान


बिजखबर संवाददाता
13 June, 2021 10:36 am

Cheque Handover

काठमाडौं । नागरिक केयर सेन्टर विराटनगरलाई एभरेष्ट बैंकले पाँच लाख सहयोग रकम उपलब्ध गराएको छ ।

NLIC
LAXMI

कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्य उपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंकले उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको बैंकका क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठले बताए । 

नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजू मार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL