Logo

कोकाकोला र डोको रिसाइकलर्सले काठमाडौंमा ‘पिइटी कलेक्सन बिन’ राख्दै

काठमाडौँ । विश्व रिसाइक्लिङ दिवसको अवसरमा कोकाकोला र डोको रिसाइकलर्सले काठमाडौँ उपत्यकामा १० सूचनामूलक पीईटी कलेक्सन बिन स्थापना गर्ने घोषणा गरेको छ । जुन कार्यको सुरुवात स्थानीय अधिकारीहरुको सहकार्यमा अगस्ट २०२० मा शुरु भएको थियो । ‘रिफ्रेस एन्ड रिसाइकल’ अभियान प्रयोग भइसकेका बोतलहरू संकलन गर्ने अभियान हो । यो अभियानले मानिसमा जागरुकता जगाउने र समुदायलाई…