Logo

स्मार्ट टेलिकमले ल्यायो ‘दुई पछि फ्री’ आकर्षक अफर, दुई मिनेटबाहेक अनलिमिटेड निःशुल्क भ्वाइस कल

आकर्षक ग्राहक अफर अन्तर्गत स्मार्ट टेलिकमले ‘दुई पछि फ्री’ अफर ल्याएको छ । स्मार्टबाट स्मार्टमा फोन गर्दा पहिलो २ मिनेटको बाहेक बाँकी सबै अनलिमिटेड निःशुल्क भ्वाइस कल सुविधा प्रदान गरेको कम्पनीले नेपालको टेलिकम जगतमै पहिलो अफर ल्याएको जनाएको हो । कोरोना माहामारीका कारण लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा ग्राहक वर्गहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले कम्पनी यस…