काठमाडौं । कोकाकोलाले भारतसहित दक्षिण पश्चिम एशिया उपाध्यक्षमा देवयानी राणालाई नियुक्त गरेको छ । कम्पनीले राणालाई सार्वजनिक मामिला, संचार तथा सस्टेनाबिलिटीतर्फ उपाध्यक्षमा नियुक्त गरेको हो । कोकाकोलाले राणालाई कम्पनीको यो क्षेत्रमा आफ्नो उद्देश्य प्रप्तिका लागि उपाध्यक्षमा नियुक्त गरेको उल्लेख गरेको छ । राणासँग २५ बर्षभन्दा बढी सरकारी तथा निजी क्षेत्रमा रणनीतिक व्यापारबारे वकालतको अनुभव छ…