Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका १ हजार ८३१ संक्रमित, २० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८ सय ३१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५३५ जनाको पीसीआर र ३ हजार ६८३ जनाको एन्टीजेन परिक्षणमा उक्त जनालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १…