Logo

दुई महिनाअघि घटेको खानेतेलको मूल्य बजारमा अझै पुरानै : उद्योगीको अनियमितता, व्यापारीलाई दोष, उपभोक्तामाथि लुट

काठमाडौं । गत बर्ष भदौदेखि लगातार उकालो लागेर २ सय ७० रुपैयाँ प्रतिलिटर पुगेको खानेतेलको मूल्य बजारमा अझै घटेको छैन । अन्तरराष्ट्रिय बजारमा भटमास, सुर्यमुखीको बियाँलगायतको मूल्य बढेको भन्दै नेपालमा एकाएक मूल्य बढाएका उद्योगीले आफ्नो तर्फबाट मूल्य घटाएको दाबी गर्छन । तर उपभोक्ताले भने बढेकै मूल्यमा तेल खरिद गरेर उपयोग गर्नुपरिरहेको अवस्था छ । लगातार…