Logo

नेपाल एयरलाइन्स निजीकरणको चर्चा : तालुकदार मन्त्रालय भन्छ-निजीकरण गर्ने कुनै योजना र कार्यक्रम नै छैन्

नेपाल एयरलाइन्स निजीकरणको चर्चा : तालुकदार मन्त्रालय भन्छ-निजीकरण गर्ने कुनै योजना र कार्यक्रम नै छैन्



काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) निजीकरणको चर्चा पछिल्लो समय उचईमा छ । निगमलाई निजीकरण गर्ने तयारी भइरहेको भन्दै अहिले निगमकै कर्मचारी आन्दोलनमा छन् ।

तर, निगमको तालुकदार मन्त्रालय रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने निगमलाई निजीकरण गर्ने र निगमलाई रूपान्तरण गर्ने अहिलेसम्म कुनै योजना र कार्यक्रम नै नभएको स्पष्ट पारेको छ ।

मन्त्रलायले आइतबार एक विज्ञप्ति जारी गर्दै नि भने चौतर्फी विरोध पनि भइरहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । साथै निजीकरणको प्रक्रियाका बारेमा कुनै छलफल नै नभएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL