Logo

नेपालभारत रेलसेवा सम्झौता संशोधन, भारतका निजी रेलले पनि नेपालतर्फको ढुवानी गर्ने

काठमाडौं । नेपाल भारतबीच रेल सेवा सम्झौतामा संशोधन गर्नेगरी तयार पारिएको लेटर अफ एक्सचेन्ज (एलओई) आदानप्रदान गरिएको छ । भर्चुअल बैठकको आयोजना गर्दै आज उक्त एलओआई आदानप्रदान गरिएको हो । विगत केही वर्षदेखि नेपाल–भारतबीच विद्यमान रेल सेवा सम्झौतामा संशोधन गर्ने विषयमा विभिन्न चरणमा छलफल र बार्ता भएका थिए । उक्त वार्तामा दुवै देशको सहमति भएअनुरूप…