काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले रुपन्देहीको बेलहिया माध्यमिक विद्यालयलाई पौने २ लाख आर्थिक सयोग गरेको छ । संस्थाको आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको कोषबाट भैरहवा शाखा अन्तर्गत उक्त विद्यालयलाई आर्थिक सहयोग गरेको हो । उक्त रकम विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि आर्थिक सहयोग स्वरुप प्रदान गरिएको बैंकले जनाएको छ । बुधबार रोटरी…