Logo

इम्बोस्ड नम्बर प्लेट जडानको काम रोकियो, विभाग भन्छ–‘छिट्टै शुरु गर्छौ’

काठमाडौं । साउन १ गतेदेखि सर्वसाधारणका लागि अनिवार्य गर्ने भनिएको अत्याधुनिक इम्बोस्ड नम्बर प्लेटको वितरण रोकिएको छ । गएको जेठ महिनासम्म २५ लाख सवारीसाधनमा जडान गर्ने भनिएको उक्त इम्बोस्ड नम्बरप्लेट ३ प्रतिशत सवारीसाधनमा मात्रै जडान गरेर रोकिएको हो । यातायात व्यवस्था विभागका अनुसार हालसम्म ७ हजार ४ सय ३० सवारीसाधनमा नम्बर प्लेट जडान गरिएको छ…