Logo

मैलुङ खोला जलविद्युतको आइपिओ बिक्री खुला, यसरी गर्न सकिन्छ आवेदन

काठमाडौं ।  मैलुङ खोला जलविद्युत कम्पनीले आज बिहीबारदेखि प्राथमिक शेयर (आइपिओ) बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजारमध्ये २० प्रतिशत अर्थात  ७ करोड ३६ लाख २८६ रुपैयाँ बराबरको शेयर निष्काशन गरेको हो ।  प्रतिशेयर  १०० रुपैयाँको अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको कम्पनीको आइपिओमा…