Logo

काठमाडौंमा आजदेखि निषेधाज्ञा थप कडा, बैंक तथा वित्तीय संस्थालाई कम शाखा सञ्चालन गर्न निर्देशन

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा आइतबारबाट थप कडाइ गरिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण भयावह बन्दै गएसँगै आइतबारबाट निषेधाज्ञा थप कडाइका साथ लागू गरिने जानकारी दिए । उनले पत्रकारको सवारीमा कडाइ गर्दै सूचना विभागको पास अनिवार्य मागिने बताए । बैंक तथा वित्तीय संस्थालाई कम शाखा सञ्चालन गर्न…