Logo

माईक्रोफाइनान्सलाई राष्ट्र बैंकको कसी : २० प्रतिशतभन्दा बढी लाभांस वितरणमा कडाई, प्राभिजनको सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सहरुको लाभांस वितरणमा कडाई गरेको छ । राष्ट्र बैंकल आज एक सर्कुलर जारी गर्दै माईक्रोफाइनान्सहरुलाई २० प्रतिशतभन्दा माथिको लाभांश वितरणमा कडाई गरेको हो । वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्ने…