Global_Ime

एनएमबि बैंकले अटो लोन दिँदै, २४ घण्टा भित्रै स्विकृत हुने


बिजखबर संवाददाता
26 July, 2021 3:19 pm

nmb auto loan

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २४ घण्टाभित्रमा ८.४९% प्रति वर्ष ब्याजदरमा अटो लोन प्रवाह गर्ने भएको छ ।

Yamaha

निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुनेगरी ५ बर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाएको छ ।

विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गको आफ्नै गाडी चढ्ने सपना पुरा गर्न समान ब्याजदरले झन सघाउ पु¥याउने विश्वास बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom