काठमाडौं । काठमाडौं निषेधाज्ञाको अवधि बैशाख २९ गतेसम्मका लागि थप गरिएको छ। ३ वटै जिल्लाका सिडिओहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। यसअघि २ दिन अघि मात्र मन्त्रिपरिषदको बैठकले २ हप्ता निषेधाज्ञा थप गर्न प्रशाशनलाई निर्देशन दिएको थियो । यसको साथै आजको बैठकले उपत्यकामा बिहान १० बजेबाट पसल खोल्ने समय घटाएर बिहान ९ बजे…