Logo

सेयर बजारलाई असर पुर्याउने नकारात्मक हल्ला नफैल्याउन धितोपत्र बोर्ड कर्मचारी संगठनको आग्रह

काठमाडौं । सेयर बजारमा नकारात्मक हल्ला नफैलाउन र पुँजी बजारको संवेदनशीलतालाई ध्यान दिन नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले आग्रह गरेको छ । संगठनले एक विज्ञप्ति जारी गर्दै नेपालको पुँजी बजारमा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता भई पुँजी बजारको तिब्र विकास भई रहेको सन्दर्भमा पछिल्लो समय धितोपत्र बोर्ड तथा बोर्ड सम्बद्ध निकाय तथा पदाधिकारीहरुसँग जोडिएर विभिन्न संचार…