Logo

सनराइज बैंक र सेलपेबीच सहकार्य, अब बैंकका भुक्तानी डिजिटल माध्यमबाट

काठमाडौं । सनराइज बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् । सेलपे, सेलकम प्रालिद्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी हो । सेलपेले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता…